अमेरिकी दूतावासद्वारा आफ्ना नागरिकका लागि ट्राभल एड्भाइजरी जारी
ratopati.com · Wed Aug 26 11:56:35 GMT 2026

काठमाडौँ । रसुवामा भीषण बाढी आएपछि काठमाडौँस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकका लागि सुरक्षा चेतावनी र ट्राभल एड्भाइजरी जारी गरेको छ।
नेपाली अधिकारीहरूले भोटेकोशी, त्रिशूली र नारायणी नदी तटीय क्षेत्रका लागि चेतावनी जारी गरेकाले अमेरिकी दूतावासले आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरेको हो।
Read full story at source (ratopati.com)