दशगजा नजिकै एघार लाखको अवैध औषधि
janaaastha.com

सशस्त्र प्रहरी बल नेपालले करिब ११ लाख रुपैयाँ मूल्य बराबरको अवैध औषधि बरामद गरेको छ। कपिलवस्तुको कृष्णनगरस्थित सशस्त्र प्रहरी गणका सशस्त्र प्रहरी नायव उपरीक्षक द्वारिका केसीको कमान्डमा खटिएको टोलीले आज बिहान ११ बजे भन्सार छलेर ल्याइएका औषधि बरामद गरेको हो ।
Read full story at source (janaaastha.com)