संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाद्वारा सरकारविरुद्ध माइतीघरमा प्रदर्शन [फोटो फिचर]
nepalnews.com · Sun Jul 12 07:15:42 GMT 2026

काठमाडौँ। सुकुम्वासीहरूलाई उचित व्यवस्थापन बिना नै उठिवास लगाएको भन्दै संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले काठमाडौंको माईतिघरमा प्रदर्शन गरेको छ।
शनिवार बिहान किर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेर उठिवास लगाएपछि र साँझ जेन्जी अभियान्तालाई गिरफ्तार गरेपछि उनीहरू झन् आन्दोलित भएका हुन्।
Read full story at source (nepalnews.com)