रसुवा बाढीमा चार जना भन्सार एजेन्ट सम्पर्कविहीन, दुई एजेन्ट सम्पर्कमा
nepalsamaya.com · Wed Aug 26 12:00:41 GMT 2026

काठमाडौं। रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा भन्सार एजेन्टका रुपमा कार्यरत चार जना कर्मचारी सम्पर्कविहीन भएका छन्।
रसुवास्थित भोटेकोशी नदीमा बुधवार बिहान आएको बाढीपछि उनीहरू सम्पर्कविहीन भएका हुन्। भन्सार एजेन्ट महासंघ नेपालका सचिवालय प्रमुख कृष्ण धितालका अनुसार भन्सार कार्यालयमा एजेन्टका रुपमा छ जना कर्मचारी मध्ये चार जना कर्मचारी सम्पर्क विहीन रहेका छन्।
Read full story at source (nepalsamaya.com)