इरानका नयाँ सर्वोच्च नेताले भने– रगतको बदला लिन्छौँ
baahrakhari.com · Sun Jul 12 07:20:51 GMT 2026

काठमाडौं । इरानका नयाँ सर्वोच्च नेता मोज्ताबा खामेनीईले आफ्ना बुवा तथा देशका पूर्वसर्वोच्च नेता आयातोल्लाह अली खामेनीईको हत्याको बदला अमेरिका र इजरायलसँग लिने प्रतिज्ञा गरेका छन् । इरानविरुद्ध अमेरिका–इजरायल युद्धको पहिलो दिन अर्थात् फेब्रुअरी २८ मा गरिएको एउटा हवाई आक्रमणमा खामेनीई मारिएका थिए ।
“बदला लिनु राष्ट्रको माग हो र यो निश्चित रूपमा पूरा गरिनेछ,” सरकारी टेलिभिजनबाट प्रसारित मोज्ताबाको लिखित विज्ञप्तिमा उल्लेख छ ।
Read full story at source (baahrakhari.com)