३२ सय कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण, कारबाही गरेर ३७ लाख जरिवाना असुल्दै सरकार
bishowkhabar.com · Sun Jul 12 07:18:14 GMT 2026

काठमाडौं– राष्ट्रिय किताबखानाले तोकिएको समयभित्र सम्पत्ति विवरण नबुझाउने ३ हजार १९६ सरकारी कर्मचारीलाई ‘नेगेटिभ लिस्ट’मा राख्ने नीतिगत प्रस्ताव गरेको छ ।
यसैबीच, त्यस्ता कर्मचारीबाट गत ६ महिनामा ३७ लाख ५५ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ ।
Read full story at source (bishowkhabar.com)