बाढीबाट बच्न पाखा उक्लिएका २४५ जना उद्धारको पर्खाइमा
baahrakhari.com · Wed Aug 26 12:09:46 GMT 2026

काठमाडौं । रसुवा जिल्लाको टिमुरे वडा-२ का स्थानीयहरू बाढीबाट बच्न २ सय मिटर माथि पुगेका उनीहरू उद्धारको पर्खाइमा रहेका हुन् ।
टिमुरे कार्यपालिका सदस्य पेमा दोर्जे घलेले गाउँभन्दा २०० मिटर माथि बसेर उद्धारका लागि पर्खिरहेको बताए ।
Read full story at source (baahrakhari.com)