अनधिकृत कम्पनीमार्फत चकलेट उत्पादन गरेर बेचेको आरोपमा एक जना पक्राउ
ratopati.com · Wed Aug 26 12:12:36 GMT 2026

काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा नम्बर १३ स्थित गाइबाच्छा पाटी चोकमा अनधिकृत कम्पनी मार्फत चकलेट उत्पादन गरेर बेच्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार पक्राउ पर्नेमा चितवन घर भएर ताहाचल बस्दै आएका ३० वर्षीय सुनिल भुजेल छन् ।
सूर्य कन्फेसनरीको नाममा उनले अनुमति नै नलिई चकलेट उत्पादन र बिक्री वितरण गर्दै आएको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँमा एसपी दान बहादुर थापाले रातोपाटीलाई बताए ।
Read full story at source (ratopati.com)