नियमावलीमा १४ वटा शैक्षिक परामर्श संघ-संस्थाको आपत्ति
onlinekhabar.com · Sun Jul 12 07:20:40 GMT 2026

२८ असार, काठमाडौं । ‘शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी नियमावली २०८३’ प्रति शैक्षिक परामर्श संघ-संस्थाहरूले आपत्ति जनाएका छन् ।
१४ वटा शैक्षिक परामर्श संघसंस्थाहरूले विज्ञप्ति निकालेर मन्त्रिपरिषद्बाट स्वीकृत भएको नियमावलीप्रति आपत्ति जनाएका हुन् ।
Read full story at source (onlinekhabar.com)