रसुवा बाढीको कारण हिम-चट्टान पहिरो, यस्तो देखियो स्याटेलाइट तस्बिरहरू
clickmandu.com · Wed Aug 26 12:14:54 GMT 2026

काठमाडौं । नेपाल-चीन सीमा क्षेत्रमा गएको भीषण हिम-चट्टान पहिरोका कारण त्रिशूली नदीमा गेग्रानसहितको ठुलो बाढी आएको पाइएको छ । स्याटेलाइट तस्बिरहरूको प्रारम्भिक विश्लेषणले रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व (चीनतर्फ) को भूभागमा ठुलो हिम-चट्टान खसेको पुष्टि गरेको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्लानेट ल्याब्स बाट प्राप्त स्याटेलाइट तस्बिरहरूको अध्ययन गर्दा उक्त क्षेत्रमा हिम-चट्टानसहितको पहिरो गएको देखिएको छ ।
Read full story at source (clickmandu.com)