लागुऔषध ट्रामाडोलसहित दुई जना पक्राउ
nagariknews.nagariknetwork.com · Sun Jul 12 07:28:04 GMT 2026

प्रहरीले लागुऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौंको कुमारीगालबाट ट्रामाडोल ७२,१०० क्याप्सुल सहित दुई जनालाई पक्राउ गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)