सुकुमवासी व्यवस्थापनको मागसहित माइतीघरमा प्रदर्शन
canadanepal.com · Sun Jul 12 07:30:04 GMT 2026

काठमाडौँ- सुकुम्वासीको स्थायी व्यवस्थापनको माग गर्दै संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाको नेतृत्वमा आइतबार काठमाडौँको माइतीघर क्षेत्रमा प्रदर्शन गरिएको छ।
प्रदर्शनमा मोर्चासँग आबद्ध प्रतिनिधिहरू, सुकुम्वासी समुदायका सदस्य तथा विभिन्न सरोकारवाला पक्षको सहभागिता रहेको थियो। सहभागीहरूले भूमिहीन तथा सुकुम्वासीको समस्या समाधानका लागि सरकारले प्रभावकारी पहल गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन्।
Read full story at source (canadanepal.com)