रविलाई भीष्मराजको प्रश्न- दिल्लीमा हुँदा सीमानाको र कालापनीको क उच्चारण किन गरिएन ?
onlinekhabar.com · Wed Jun 10 10:29:46 GMT 2026

२७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रास्वपाका सभापति रवि लामिछानेले भारत भ्रमणको क्रममा सिमानाको विषयमा छलफल नगरेको भन्दै आपत्ति जनाएका छन् ।
उनले लामिछानेले सिमानाको विषय ढोल बजाएर छलफल गर्ने विषय नभएको भनेर दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए ।
Read full story at source (onlinekhabar.com)