कांग्रेसकाे इतर समूहद्वारा आन्तरिक एकता र सङ्गठन सुदृढीकरणमा जोड
ratopati.com · Wed Aug 26 12:22:04 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेस इतर समूहको '१५ औँ केन्द्रीय महाधिवेशन तयारी समिति'ले गत साउन २९ देखि ३१ गतेसम्म सम्पन्न राष्ट्रिय सम्मेलनका परिमार्जित प्रस्तावहरू सार्वजनिक गर्दै पार्टीको आगामी कार्यदिशा स्पष्ट पारेको छ।
समितिका संयोजक डा. शशांक कोइरालाको सभापतित्वमा सम्पन्न उक्त भेलाले पार्टीभित्रको आन्तरिक कलह अन्त्य गर्दै १५ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने सङ्कल्प गरेको छ।
Read full story at source (ratopati.com)