मेक्सिको–अमेरिकी सीमा नजिक १९ व्यक्ति मृत भेटिए
ratopati.com
सांकेतिक तस्बिर
एजेन्सी । अमेरिकाको सिमाना नजिक मेक्सिकोमा कम्तिमा १९ व्यक्ति मृत भेटिएका छन् । उक्त क्षेत्र लागुऔषध ओसारपसारका लागि प्रयोग हुनेगरेको क्षेत्र भएको र त्यहाँ प्रायः झगडा हुने गरेको तामाउलिपास राज्यका अभियोजनकर्ताहरूको कार्यालयले जनाएको छ ।
Read full story at source (ratopati.com)