नेकपाका सांसदहरूको १५ दिनको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने
deshsanchar.com · Wed Sep 02 03:56:45 GMT 2026

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुन:स्थापनाका लागि नेपाली कम्युनिस्ट पार्टीले आफ्ना संघीय सांसद तथा स्वकीय सचिवहरूको १५ दिनको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेको छ।
Read full story at source (deshsanchar.com)