त्रिशूली ३ ए को सुरुङको ढोकामा पुगेका इन्जिनियर भन्छन् : स्ल्याब बन्द भएकाले भित्र ढुंगा नछिरेको अनुमान छ
onlinekhabar.com · Wed Sep 02 09:36:50 GMT 2026

१७ भदौ, काठमाडौं । भदौ १० गतेको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा मानिसहरू थुनिएको भनिएको त्रिशूली ३ ए जलविद्युत परियोजनामा उद्धार प्रयास जारी छ।
स्वदेशी विज्ञ तथा सुरक्षाकर्मीको संयुक्त टोलीले यस जलविद्युतको सुरुङमा फसेकाहरूको उद्धार प्रयास गरिरहेका छन्। जियोटेक्निकल इन्जिनियर उदयराज न्यौपानेका अनुसार आज सुरुङ खोल्ने र हिलो सफा गर्ने काम भइरहेको छ।
Read full story at source (onlinekhabar.com)