रसुवा बाढीः त्रिशूली र नारायणी नदीमा भेटिए १८ शव
newsofnepal.com · Wed Aug 26 12:30:42 GMT 2026

चितवन।
तिब्बतबाट आएको बाढीसँगै चितवनका त्रिशूली र नारायणी नदीमा १८ वटा शव भेटिएको छ । कुरिनटारदेखि नारायणगढको लिला चोकसम्म ती शव भेटिएका हुन् ।
Read full story at source (newsofnepal.com)