दुर्गा प्रसाईं पक्राउ
bishowkhabar.com · Sun Jul 12 07:49:40 GMT 2026

काठमाडौं– व्यवसायी दुर्गा प्रसाईंलाई आइतबार बिहान प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
प्रहरीका अनुसार झापाबाट काठमाडौं आएका प्रसाईंलाई विमानस्थलमै नियन्त्रणमा लिइएको हो ।
Read full story at source (bishowkhabar.com)