गएको वर्ष औसत ४.२७ प्रतिशतले बढ्यो महँगी
setopati.com · Wed Aug 26 12:39:07 GMT 2026

राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८२-८३ (साउनदेखि असार) मा औसत मूल्य वृद्धि ४.२७ प्रतिशत छ।
गत आर्थिक वर्षमा मूल्य वृद्धि वार्षिक औसत पाँच प्रतिशतको सीमाभित्र राख्ने राष्ट्र बैंकको लक्ष्य थियो।
Read full story at source (setopati.com)