सेना र निजी क्षेत्रबाट ११४ जनाको हवाई उद्धार
baahrakhari.com · Wed Aug 26 12:38:20 GMT 2026

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान भीषण बाढी आएलगत्तै नेपाली सेना र निजी क्षेत्रले ११४ जनाको हवाई उद्धार गरेका छन् ।
नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनाको उद्धार गरेको छ भने निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले २९ जनाको उद्धार गरेका छन् ।
Read full story at source (baahrakhari.com)