रसुवा बाढीबाट प्रभावित ११४ जनाको हवाई उद्धार
lokaantar.com

रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट प्रभावित ११४ जनाको हवाई उद्धार गरिएको छ ।
नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनाको उद्धार गरेको छ भने निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीमार्फत २९ जनाको उद्धार गरिएको हो ।
Read full story at source (lokaantar.com)