कांग्रेसले गर्यो पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित, विपद् व्यवस्थापनमा केन्द्रित रहने
nepalpress.com · Wed Aug 26 12:42:45 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यालयका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेको छ।
भोटेकोशी बाढीपछि बसेको आकस्मिक केन्द्रीय समिति बैठकले पार्टीका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको महामन्त्री प्रदीप पौडेलले बताए।
Read full story at source (nepalpress.com)