टप एन्ड टी–२० सिरिजः कुशलको कमाल प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
nepalpress.com · Wed Aug 26 12:41:41 GMT 2026
काठमाडौं। अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले लगातार दोस्रो जित निकालेको छ।
भर्खरै सम्पन्न खेलमा नेपालले अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)लाई चार विकेटले हराएको हो।
Read full story at source (nepalpress.com)