रसुवा बाढी : बेपत्तामध्ये १७ जनाको शव फेला, कहाँ के क्षति ?
baahrakhari.com · Wed Aug 26 12:45:46 GMT 2026

काठमाडौं । तिब्बततर्फबाट अस्वाभाविक रूपमा आएको रसुवास्थित भोटेकोसी नदीको बाढीले ठूलो जनधनको क्षति गरेको छ । बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्ला प्रभावित भएका छन् ।
मुख्यगरी रसुवा र नुवाकोट बढी प्रभावित बनेका छन् । बुधबार बिहान आएको भोटेकोसीको बाढीले रसुवाको टिमुरे, रसुवागढी तथा स्याफ्रुबेँसीमा ठूलो क्षति पुर्याएको हो ।
Read full story at source (baahrakhari.com)