विनाशकारी बाढी : एनआरएनएकाे ५ करोड सहयोग, चिकित्सक टोली परिचालन गरिने
ratopati.com · Wed Aug 26 12:51:26 GMT 2026

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधवार बिहान आएको विनाशकारी भीषण बाढीबाट प्रभावित तथा पीडित नागरिकको उद्धार, राहत र स्वास्थ्य सेवाका लागि गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले तत्काल ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
बाढीबाट प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री, स्वास्थ्य सेवा तथा पुनःस्थापनाका लागि सहयोग पुर्याउने उद्देश्यले सङ्घले यो निर्णय गरेको हो।
Read full story at source (ratopati.com)