प्रतिनिधिसभा बैठक भोलि बिहीबार दिउँसो १ बजे बस्ने
barnanmedia.com · Wed Aug 26 12:50:23 GMT 2026

प्रतिनिधिसभा बैठक भोलि बिहीबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।
बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले विपद्को गम्भीर अवस्थालाई ध्यानमा राख्दै आजको कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रम हटाइएको जानकारी गराए ।
Read full story at source (barnanmedia.com)