बाढी प्रभावितहरुको उद्धार कार्यमा परिचालित हुन पार्टीपंक्तिलाई निर्देशन
barnanmedia.com · Wed Aug 26 12:52:45 GMT 2026

नेकपा एमालेले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका बाढी प्रभावितहरुको उद्धार कार्यमा परिचालित हुन पार्टीपंक्तिलाई निर्देशन दिएको छ ।
च्यासलमा बसेको सचिवालय बैठकले तत्काल उद्धार कार्यमा परिचालित हुन निर्देशन दिने निर्णय गरेको हो ।
Read full story at source (barnanmedia.com)