चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा सूचना प्राप्त हुने
baahrakhari.com · Wed Aug 26 12:51:33 GMT 2026

काठमाडौं । चीनले आफ्नो भूभागमा पानीको बहाव बढ्ने बित्तिकै नेपाललाई जानकारी दिने भएको छ ।
जल तथा मौसम विज्ञान विभाग र चिनियाँ उच्च अधिकारीहरूबीचको छलफलमा चीनले यस्तो प्रतिबद्धता व्यक्त गरेको हो ।
Read full story at source (baahrakhari.com)