श्रमिक उडाउन भारतको विमानस्थल प्रयोग गर्ने नेपालका १५९ म्यानपावर कम्पनी कारबाहीमा
nagariknews.nagariknetwork.com · Sun Jul 12 08:05:21 GMT 2026

वैदेशिक रोजगार विभागले विभागीय स्वीकृति नलिई भारतका विमानस्थलमार्फत नेपाली श्रमिकलाई विदेश पठाएको पाइएपछि १५९ वटा म्यानपावर कम्पनीलाई कारबाही गरेको छ। विभागले ती कम्पनीलाई वैदेशिक रोजगार ऐन, २०६४ को व्यवस्था उल्लंघन गरेको ठहर गर्दै पहिलो पटक सचेत गराएको जनाएको छ।
विभागले २०८२ चैत १ गतेदेखि २०८३ जेठ मसान्तसम्म श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकहरूको उडान विवरण संकलन गरी अनुगमन गरेको थियो। सो अवधिमा सञ्चालनमा रहेका एक हजार ११७ इजाजतप्राप्त म्यानपावर कम्पनीमध्ये ६७८ कम्पनीले मात्रै आवश्यक विवरण पेश गरेका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)