टप एन्ड टी–२० श्रृंखला’मा नेपाल ‘ए’को दोस्रो जित
ratopati.com · Wed Aug 26 12:58:23 GMT 2026
काठमाडौँ । अस्ट्रेलियामा जारी ‘टप एन्ड टी–२० श्रृंखला’अन्तर्गत नेपाल ‘ए’ले दोस्रो जित हासिल गरेको छ । आज भएको खेलमा नेपालले ई एसीटीलाई ४ विकेटले हराएको हो ।
ई एसीटी कमेट्सले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर २ बलमा ६ विकेट गुमाएर भेट्टायो । नेपालका कुशल भुर्तेलले ४७ बलमा ६१, पवन सरर्फले २२ बलमा २९ रन र मयन यादवले १७ बलमा २१ रन बनाए ।
Read full story at source (ratopati.com)