भोटेकोशी बाढी : पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त, त्रिदेशीय सहकार्यमा जोड
nepalpress.com · Wed Aug 26 12:55:22 GMT 2026

काठमाडौँ । भोटेकोशी बाढीका कारण उत्पन्न प्राकृतिक विपत्तिप्रति पूर्वराजा ज्ञानेन्द्रले गहिरो दुःख व्यक्त गरेका छन् । बेपत्ता भएका नागरिकहरूको खोजी कार्यलाई तीव्रता दिन र घाइतेहरूको उपचार गर्न सरकार र सम्बन्धित निकायलाई उनको आग्रह छ ।
शाहले जारी गरेको सन्देशमा भनिएको छ, ‘बाटोघाटो, पुलपुलेसा, विद्युत् आयोजना तथा भौतिक संरचना र खेतीपातीमा पुगेको अपार क्षतिले हामीलाई अत्यन्तै दुःखित तुल्याएको छ ।’
Read full story at source (nepalpress.com)