बाढीमा वेपत्ता भएका नागरिकको खोजी कार्यलाई तीव्रता दिन पूर्वराजा शाहको आग्रह
annapurnapost.com · Wed Aug 26 13:07:32 GMT 2026

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको बाढीमा परी वेपत्ता भएका नागरिकहरुको खोजी कार्यलाई तीव्रता दिन आग्रह गरेका छन्। देशवासीका नाममा सन्देश जारी गर्दै शाहले तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
उनले बाढीमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली र मृतकका परिवारजनहरुमा समवेदना व्यक्त गरेका छन्। घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै पूर्वराजा शाहले वेत्तपा भएकाहरुको तत्काल खोजी कार्यलाई तीव्रता दिन आग्रह गरेका छन्।
Read full story at source (annapurnapost.com)