सरकारलाई ५० लाख सहयोग गर्ने रास्वपा सचिवालय बैठकको निर्णय
annapurnapost.com · Wed Aug 26 13:13:18 GMT 2026

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग गर्ने निर्णय गरेको छ।
बुधबार सिंहदरबारमा बसेको सचिवालय बैठकले रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि ५० लाख सहयोग गर्ने निर्णय गरेको हो।
Read full story at source (annapurnapost.com)