बढीमा परेका १९ जनाको शव फेला,ठूलो संख्यामा नागरिकहरु वेपत्ता
nepaltvonline.com · Wed Aug 26 13:17:11 GMT 2026

रसुवा — भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीमा परी वेपत्ता भएकाहरूको खोज तथा उद्धार कार्यलाई सरकारले तीव्र बनाएको छ।
नेपाल प्रहरीले हालसम्म बाढीमा परी १९ जनाको शव फेला परेको जनाएको छ। खोज तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीयवासी खटिएका छन्।
Read full story at source (nepaltvonline.com)