बाढीमा परेका ५५ जनाको शव फेला, कुन जिल्लामा कति ?
baahrakhari.com · Wed Aug 26 13:18:25 GMT 2026

काठमाडौं । भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएका ५५ जनाको शव संकलन गरिएको छ । वाग्मती प्रदेश प्रहरीले साँझ ६ बजेसम्म उक्त संख्यामा शव संकलन भएको बताएको हो ।
जसमध्ये रसुवामा १, नुवाकोटमा ११, धादिङमा १६ चितवनमा १८ र गोरखामा ९ जनको शव फेला परेको प्रहरीले जनाएको छ । ती मध्ये रसुवामा एक पुरुष, नुवाकोटमा ५ पुरुष र ६ महिलाको शव फेला परेको प्रहरीेले जनाएको छ ।
Read full story at source (baahrakhari.com)