नेपाली श्रमिकका लागि रोजगारीको ढोका खोल्ने कतारका पूर्व अमिर शेख हमाद बिन खलिफा अल थानीको निधन
barnanmedia.com · Sun Jul 12 08:28:22 GMT 2026

कतारका पूर्व अमिर शेख हमाद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा आइतबार नि*धन भएको छ।
कतारको शाही दरबार (अमिरी दिवान) ले शो*क वक्तव्य जारी गर्दै उनको नि*धन राष्ट्रका लागि ठूलो क्षति भएको जनाएको छ। नि*धनको कारण भने सार्वजनिक गरिएको छैन।
Read full story at source (barnanmedia.com)