रसुवा बाढी : गोरखा जोड्ने तीन झोलुंगे पुल त्रिशूलीले बगायो
onlinekhabar.com · Wed Aug 26 13:12:53 GMT 2026

१० भदौ, गोरखा । रसुवा बाढीका कारण गोरखा जोड्ने तीन वटा झोलुङ्गे पुल त्रिशूली नदीले बगाएको छ ।
गोरखाको गण्डकी गाउँपालिका ८ धवादीघाट र धादिङको चरौँदी जोड्ने, गण्डकी गाउँपालिका ७ बुट्टार र धादिङको चौकीटार जोड्ने पुल बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Read full story at source (onlinekhabar.com)