रसुवा बाढी: काठमाडौंमा २६ जनाको उपचार जारी
setopati.com · Wed Aug 26 13:22:43 GMT 2026

रसुवामा बाढी प्रभावित क्षेत्रबाट घाइते भएका २६ जनाको काठमाडौंमा उपचार जारी छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार रसुवासहित विभिन्न प्रभावित ठाउँबाट उद्धार गरी ल्याएका २६ जनाको काठमाडौं उपचार जारी छ।
Read full story at source (setopati.com)