बाढीका कारण ७५३ मेगावाटका आयोजनामा क्षति : इप्पान
barnanmedia.com · Wed Aug 26 13:16:21 GMT 2026

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले बाढीका करिब ७५३ मेगावाट क्षमताका आयोजनामा क्षति पुगेको जनाएको छ ।
रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । त्रिशूली तथा भोटेकोशी नदी बेसिनमा सञ्चालनमा रहेका तथा निर्माणाधीन दर्जन बढी जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको इप्पानले जनाएको छ ।
Read full story at source (barnanmedia.com)