सभामुखको विशेष प्रस्ताव पारित, उद्धार र पुनर्स्थापनामा सबै संयन्त्र परिचालन गर्न निर्देशन
nepallive.com · Wed Sep 02 09:53:38 GMT 2026

काठमाडौं – सभामुख डीपी अर्यालले रसुवा बाढीबारे पेस गरेको विशेष प्रस्ताव प्रतिनिधि सभा बैठकले पारित गरेको छ।
सभामुखले राखेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो।
Read full story at source (nepallive.com)