"रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठ पुगे चिनियाँ राजदूत, भोटेकोशी त्रिशूली बाढीबारे छलफल"
barnanmedia.com · Wed Sep 02 09:46:39 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता भएको छ।
राजदूत चाङ लामिछानेसँग भेटवार्ताका लागि मंगलबार बेलुकी बूढानीलकण्ठ नगरपालिका–६, इटालीटारस्थित लामिछानेको निवास पुगेका थिए।
Read full story at source (barnanmedia.com)