चिलिमेमा बेपत्ता राष्ट्रसेवकका परिवारलाई मन्त्री श्रेष्ठले भने– ‘अन्तिम सम्भावनासम्म खोजी गर्छौँ’
newsofnepal.com · Wed Sep 02 09:48:41 GMT 2026

काठमाडौं ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चिलिमे जलविद्युत् परियोजनामा सम्पर्कविहीन रहेका राष्ट्रसेवकका परिवारजनलाई भेट गरी दुःखको यस घडीमा सरकार उहाँहरूको साथमा रहेको बताउनुभएको छ ।
Read full story at source (newsofnepal.com)