भोटेकोशीमा आएको बाढीको कहर (फोटो फिचर)
gorkhapatraonline.com · Wed Aug 26 13:21:35 GMT 2026

रसुवाको भोटेकोशीमा आएको बाढीका कहरले हजारौं नागरिकलाई प्रभावित गरेको छ । खासगरी नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई सबैभन्दा बढी पीडित बनाएको छ । आज विहानदेखि आएको बाढी साँझसम्म ठुलो जनधनको क्षति गरेको छ । बाढीमा परेकाहरुको उद्धारको काम जारी छ । नेपाल सरकार, सुरक्षाकर्मी, नागरिक समाज र स्थानीयले उद्धारको काम जारी राखेका छन् ।
Read full story at source (gorkhapatraonline.com)