रसुवा बाढी: सेनाका ४४ सहित नेपाल प्रहरी र सशस्त्रका दर्जनौं सुरक्षाकर्मी सम्पर्कविहीन
nagariknews.nagariknetwork.com · Wed Aug 26 13:28:36 GMT 2026

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको विनाशकारी बाढीमा परी नेपाली सेनाका ४४ जनासहित ठूलो संख्यामा सुरक्षाकर्मीहरू सम्पर्कविहीन भएका छन्।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार बाढी प्रभावित क्षेत्रमा खटिएका ४४ जना सैनिक अहिलेसम्म युनिटको सम्पर्कमा आउन सकेका छैनन्।
Read full story at source (nagariknews.nagariknetwork.com)