रसुवा बाढीमा ४४ सैनिकसहित ८५ सुरक्षाकर्मी सम्पर्कविहीन
nepallive.com · Wed Aug 26 13:28:42 GMT 2026

काठमाडौं– बुधबार बिहान रसुवाको भोटेकोशीमा आएको बाढीपछि नेपाली सेनाका ४४ सहित तीन सुरक्षा निकायका ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन रहेका छन्।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार बाढी प्रभावित क्षेत्रमा खटिएका ४४ सैनिकसँग अहिलेसम्म सम्पर्क स्थापित हुन सकेको छैन। उनीहरू लाङटाङ राष्ट्रिय निकुञ्ज र जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएका थिए।
Read full story at source (nepallive.com)