रसुवा, नुवाकोटसहितका जिल्लामा आज राति वर्षाको सम्भावना
nepallive.com · Wed Aug 26 13:26:08 GMT 2026

काठमाडौं– मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार राति रसुवा, नुवाकोट, धादिङ, गोरखा, सिन्धुपाल्चोकलगायत जिल्लामा मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
महाशाखाले ती जिल्लाका एक–दुई स्थानमा भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान गरेको छ ।
Read full story at source (nepallive.com)