बाढी प्रभावितको खोजी, उद्धार र राहतमा जुट्न पूर्वराजा शाहको अपिल
kendrabindu.com · Wed Aug 26 13:30:36 GMT 2026

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले तिब्बतमा हिमताल फुटेपछि आएको बाढीबाट नेपालका विभिन्न क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितको उद्धार, खोजी, राहत र उपचारलाई प्रभावकारी बनाउन आग्रह गरेका छन्।
बुधबार जारी देशवासीका नामको सन्देशमार्फत शाहले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीका नदी आसपासका बस्ती तथा बजार प्रभावित भएको उल्लेख गरेका छन्।
Read full story at source (kendrabindu.com)