‘दशैंमा घर फर्किने योजना थियो, बाढीले आँखैअगाडि परिवार बगायो’
onlinekhabar.com · Wed Aug 26 13:32:47 GMT 2026

१० भदौं, काठमाडौं । करिब पाँच वर्षदेखि रसुवाको टिमुरेमा बस्दै आएका सल्यानका ३८ वर्षीय गिरिलाल बुढाथोकीले यो वर्षको दशैं–तिहारमा घर फर्किने योजना बनाएका थिए ।
परदेशजस्तै बनेको हिमाली गाउँमा वर्षौं पसिना बगाएपछि परिवारलाई लिएर आफ्नो जन्मथलो फर्किने सपना थियो ।
Read full story at source (onlinekhabar.com)