रसुवा बाढी: सहयोगका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को यी खातामा जम्मा गर्न सकिन्छ रकम
clickmandu.com · Wed Aug 26 13:37:39 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावितहरूको उद्धार, राहत र पुन:स्थापनाका लागि सरकारले सहयोगको आह्वान गरेको छ ।
बाढीबाट प्रभावित भएकाहरूलाई आर्थिक सहयोग पुर्याउन इच्छुक स्वदेशी तथा विदेशी व्यक्ति वा संघ-संस्थाहरूले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ र ‘प्रधानमन्त्री राहत कोष’ का देहायका आधिकारिक बैंक खाताहरूमा सहयोग रकम जम्मा गर्न सक्नेछन् ।
Read full story at source (clickmandu.com)